News Portal

लकडाउन समयमा सिमाबर्ति क्षेत्रतर्फ लैजादै गरेको घरेलु मदिरा नियन्त्रणमा

हिमाली संचार संवाददाता
२६६ पटक
२०७७ जेठ ८ बिहिवार

रबिन्द्र बराल -काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा सिमाबर्ति क्षेत्र तर्फ अबैध रुपमा घरेलु मदिरा लैजाने क्रममा ७ हजार लिटर घरेलु मदिरा बरामद प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यलय रंगेलीले  आफ्नाे महात्मा रहेकाे रंगेली चाेप्राह,कर्सिया, डाईनिया, लगायतका स्थान हरु बाट साईकल तथा माेटरसाईकलकाे प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ७ हजार लिटर   मदिरा नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उक्त मदिराको बजारकाे मुल्य अन्दाजी १ लाख रुपैयाँ बराबरको रहेको र बिराटनगर स्थित आन्त्रिक राजस्व कार्यलय बिराटनगरमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेख नाथ दाहालले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...