News Portal

धरानमा गाई करणी गर्दै गर्दा एक जना पुरुष नाङ्गै पक्राउ

हिमाली संचार संवाददाता
७९० पटक
२०७७ जेठ ७ बुधवार

धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १४ विजयपुर स्थित गणेश चौकमा स्थानीयको गाई गोठमा गाईलाई करणी गर्दे गर्दा एक जना पुरुषलाई रंगेहात स्थानीयले नाङ्गै पक्राउ गरेका छन् ।

धरान वडा नं. १४ घर भएका एक जना आधाबैसे पुरुष नाङ्गै अवस्थामा गणेश चौकको वासुदेव भट्टराईको गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा सोमबार राती करिब साढे ८ बजे तिर स्थानीयले फेला पारेका थिए । स्थानीयले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

ती पुरुषले पटक पटक गाईलाई करणी गर्दै आएको स्थानीयवासीले आरोप लगाएका छन् । आज पनि गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीयले भेटेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

उनी भूतपूर्व प्रहरी रहेको बताईए पनि उनको नाम भने खुलेको छैन । धरान वडा नं. १४ नयाँ टोल निवासी उनी मानसिक रोगी भएको उनका आफन्तले बताएका छन् । बिहानै देखि घरबाट निस्किएका उनी सोमवार राती यो अवस्थामा फेला परेको उनका आफन्तले बताएका छन्।

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...