News Portal

सेयर गरौ आज जेठ ७ गते बुधवारको राशिफल

- ज्यो.प. नारायणप्रसाद दुलाल
७९७ पटक

आज २०७७ साल जेठ ७ गते बुधवार, सन् २०२० मे २० तारिख


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाईको सामान हराउन सक्छ। नाक तथा घाँटीमा समस्या आउला। अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। अधुरो काम विस्तारै अघि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आतिथ्यपूर्ण सम्मान पाइएला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा शान्ति छाउला। शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। श्रमको उचित मुल्याङ्न हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यको चर्चा चल्नेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ। बोलीको प्रभावपनि बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। नयाँ कमको थालनी हुनेछ। नजिकैको धार्मिक यात्रा रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ। नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला। मन खिन्न हुने स्थिति आउनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साथीको सहयोग र हौसला मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...