News Portal

समाजवादी  बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन

हिमाली संचार संवाददाता
३०८ पटक
जेष्ठ ६ २०७७

राजकुमार राई -समाजवादी बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन भएको छ। । उहाको निधनले पार्टी र बिद्यार्थी सङठनमा ठूलो क्षती पुगेको छ । भोजपुर नगरपालिका ११  स्थायी घर भई केही दिनदेखि फोक्सोको बिरामीले ग्रसित मन्जु राई उपचारकै क्रममा काठमाडौंको मेट्रो हस्पिटलमा मिति २०७७/२/४ गते निधन भयो।

उहाँको पार्थिक शरीरलाई काठमाडौंदेखि भोजपुर ल्याई , आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरियो । जनता समाजवादी विद्यार्थी युनियन भोजपुर जिल्ला सदस्य समेत रहनुभएका मन्जु राईलाई पार्टी जिल्ला अध्यक्ष आशकुमार राईले गहिराे दुख ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै मृतक मन्जु राईलाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभयाे ।

 

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...