News Portal

मोरङमा नेपाल-भारतका सिमा सुरक्षा बलले सयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम गरे

हिमाली संचार संवाददाता
११७९ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका ४  चाेप्राहमा रहेकाे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी.रंगेलीले लागुअाैषध, सिमापार अपराध तथा मानव बेचविखन बिरुद्ध जनचेतनामूलक कार्यक्रमकाे अायाेजना गरेको छ ।

सशस्त्र प्रहरी तथा भारतिय  प्रहरी SSB काे संयुक्त टाेलीले  नेपाल भारत सिमानाकाे दश गजा क्षेत्रमा कार्यक्रमकाे अायाेजना गरेको थियोे ।

कार्यक्रममा ससस्त्र प्रहरी रंगेलीका प्रमुख बिश्वनाथ पाेख्रेलले भने नेपाल र भारतकाे सिमामा बसेका सबै जनताहरु सिमाकाे रक्षक भएको र अाफुहरु जहिले पनि चनाखाे र सक्रिय हुनु जरुरत रहेको समेत बताए । सिमाक्षेत्रमा जुनसुकै समयमा समस्य परेमा वा कुनै अपराधी गतिविधिहरु देखिएका जानकारी गराउन अाग्रह समेत गरेका छन ।

कार्यक्रम्मा भारतीय SSB सन्ताेष कुमार सिंह स्थानिय  संजय कुमार साह, जय कुमार साह , राजु भारतिय नागरिक बासुकि झा, लगाएतकाे समेत उल्लेख्य सहभागीता रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...