News Portal

खोटाङका वालक कुट्ने अभिभावक प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
७२६ पटक
२०७७ बैशाख २९, सोमवार

खोटाङ । खोटाङमा वालक कुटेको फोटो सामाज संजालमा भाइरल भएपछि वालक कुट्ने अभिभावक प्रहरीले नियन्त्रणमा लिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका करिब ९ वर्षको पवन तामाङ नाम गरेको बालकलाई स्वयम् आफ्ना बुवा शंकरमान तामाङले ढाड, कान, तिघ्रा लगायतका अंगहरुमा निर्मम तरिकाले कुटपिट गरी मरासन्न अवस्थामा पुर्‍याएको खवर सामाजिक संजालमा भाइरल भएपछि धटना सार्वजनिक भएको थियो।

धटना सार्वजनिक भए पछि प्रमुख जिल्ला अधिकारी, दि रु म न पा नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायको टोली निजको घरमा पुगेर सानो छोरा (वालक) पिट्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धाइते बालकलाई उपचारका लागि उद्धार गरी जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...