News Portal

भाेजपुरको अरुण गाउँपालिकामा २ हप्ते क्वारेन्टाइनमा बसेर घर फर्के स्थानीय

हिमाली संचार संवाददाता
७६५ पटक
२०७७ वैशाख २८, आइतबार

राजकुमार राई – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिकाले वडा नम्बर २ मा बसोबास गरनुहुने महिला पुरुष गरी २८ जनालाई विभिन्न जिल्लाबाट उद्घार गरिएको छ। विभिन्न जिल्लामा गैइ रोजागार गरिरहेको अबस्थामा बिश्वमा कोरना माहामारी COVID 19 को चपेटामा परेको समयमा हाम्रो देश पनि कोरोनाबाट अछुत भने रहन सकेन यसैको मारमा रहेका अरुण गाउँपालिका वाड नम्बर २ बासी साबिक चम्पे गा बि स वाड नम्बर ४,६ , ७ महिला पुरुष गरि २८ जनालाई उद्घारगरि वाड नम्बर २ चम्पे मा बि मा २०७७/१/ १४ देखि २०/१/२८ गते सम्म क्वारेन्टाइनमा राखीयाे

नेपाल सरकारको मापडन्ड अनुसार बाहिरी जिल्लाबाट आउने जोकोहीलाई पनि अनिवार्य १५ दिनसम्म क्वारेन्टाइनमा सरकारले तोकेको नियम पालानागरी क्वारेन्टाइनमा बस्नुहुने २८ जनालाई प्रथामिक स्वास्थ केन्द्र प्याउलीबाट खटी आनुभएका डाक्टर बिनोद कुमार शाहाको टोलीले अरुण गाउँ पालिका वडा २ को चम्पे मा बीमा राखिएको २८ जनालाई अन्तिमपरिक्षण गर्दा कोहि कसैलाई पनि पोजेटिभ नभएको पाएपछी वडा अध्यक्ष भुपेन्द्र राना वडा सदस्य मोहन कार्की वडा सदस्य राजु आले मगर महिला सदस्य शारादा सारु श्रेष्ठ प्रहरी चौकी प्याउलीबाट खटि आउनुभएका प्रहरी ना निरिक्षकको उपस्थितिमा उहाहरुलाई वडा अध्यक्ष भुपेन्द्र रानाले सम्पूर्णलाई खुशी ब्यक्तगर्दै शुभकामना दिनुभयो ।

आफ्नो आफ्नो घरमा बस्दा पनि बहिरा हिड्डुल गर्दा पनि सामजिक दुरी कार्यम राख्नु होला भनी अनुरोध पनि गरनु भयो । २८जनालाई  आफ्नो आफ्नो घर पठाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...