News Portal

गजल

हरि प्रकाश भण्डारी
४४९ पटक
२०७७ बैशाख २७, शनिवार

गजल

जसरी पोखरीको पानी धारासम्म पुग्यो!
चोटमुटुमा लाग्यो आशु आखा सम्म पुग्यो।

भोक भन्दा मृत्यु सजिलो छ भन्ने भ्रम छर्न,
फेरि चारो बोकेर बल्छी माछा सम्म पुग्यो।

यसपाली छोरो बाकसमा पनि नफर्किने भो,
यो कस्तो भयानक खबर आमा सम्म पुग्यो।

सन्तानको खुट्टामा चप्पल जोहो गर्ने क्रममा,
बाको पैताला कयौं पटक काडा सम्म पुग्यो।

ए हेर त ,दुनियाँ जलाउन सक्ने त्यो घाम पनि,
अस्थाउनै पर्ने रहेछ उदाएपछी डाडासम्म पुग्यो।

हरि प्रकाश भण्डारी
बर्दिया

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...