News Portal

अमेरिकन आइडलका प्रतिस्पर्धी दिवेशलाई जिताउन काठमाण्डौमा प्रचार

हिमाली संचार संवाददाता
३१० पटक

 

काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् ।

अमेरिकन आइडलमा सफलता पाएपछि काठमाण्डौका दिवेश पोखरेलका परिवार र स्थानीय टोलवीसी हर्षित भएका छन्। त्यही भएर प्रतियोगितामा पोखरेललाई विजयी बनाउन उनको टोलबासी यतिबेला प्रचारमा जुटेका छन् । शनिबार पोखरेललाई भोट गर्न अपिल गर्दै प्लेकार्ड बोकेर उनका लागि काठमाण्डौको कलंकीस्थित सडकमा ओर्लिएका थिए ।

नेपालबाट औपचारिकरुपमा पोखरेललाई भोट गर्न नमिले पनि भीपीएनको प्रयोग गर्न भोट गर्न भने सकिन्छ। उक्त प्रतियोगिता आइतबार प्रयोगिताको टप ७ छानिने छन् भने आगामी मे १७ मा नयाँ अमेरिकन आइडल घोषणा हुदैछ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...