News Portal

मोरङमा लागू अाैषध सहित १ युवा पक्राउ

हिमाली संचार संवाददाता
९९७ पटक

रबिन्द्र बराल : माेरङकाे  सुनर्सि नगरपालिका ८  स्थित डाईनियाँ सिक्टि सडक खण्ड अन्तर्गत सिक्टिबाट बुधबार दिउँसाे डाईनिया तर्फ अाउदै गरेको अवस्थामा  लागुअाैषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काे ३० प ४७६३ नम्बरको स्कुटरमा अाउदै गरेका पथरी शनिश्चरे नगरपालिका १ भुटानी शरणार्थी बस्ने नर वहादुर मिजरका छाेरा बर्ष २४ का रुपेश मिजार पक्राउ परेका छन ।

सिक्टि प्रहरीले चाैकीले  मिजार सवार स्कुटर  चेकजाँच गर्ने क्रममा उनको साथवाट         लागुअाैषध स्कप दुई बाेतल,डाईलाेक्स एक बाेतल, नाईट्राभेट  ट्याव्लेट १ सय ५० गाेटि  र    स्पस काेकरा प्लस ४० थान सहित पक्राउ गरेको छ ।  उनलाई  बुधबार लागू अाैषध तथा अाेसार पाेसार अन्तर्गत मुद्घा दायर गरिएको      ईलाका प्रहरी कार्यलय रंगेलीका कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...