News Portal

भोजपुर अरुण गाउँपालिका क्वारेन्टाइनमा स्वास्थकर्मी आउन मानेन

हिमाली संचार संवाददाता
५४५ पटक

भोजपुर- अरुण गाउँपालिका कोरना covid 19 अरुण गाउँपालिका वाडा नम्बर २ साबिक चम्पे वाड नम्बर ४ र ६ नम्बर गरि विभिन्न जिल्लामा गैइ मजदुरी गर्ने अरुण गाउँपालिका २ का महिला पुरुष गरि २८ जानालाई अरुण गाउँपालीकाले उद्घार गरि वाडा अध्यक्ष भुपेन्द्र राना ज्युको माताहातमा श्री चम्पे मा बि स्कुलको भबनमा क्वारेन्टाइन राखिएको छ ।

वडा नम्बर २ का वडा अध्यक्ष भुपेन्द्र रानाले बिहान बेलुका खाना नास्ताको ब्याबस्थपनको लागि खटिरहनु भएको छ । तर बिड्म्ना अाज क्वारेन्टाइन राखेको ३ दिन भैइसक्दा पनि कुनै स्वास्थ कर्मचारी उपस्थित नहुदा क्वारेन्टाइनमा राखिएका २८ जानाको स्वास्थ स्थितिको बारे कुनै जानकारी लिनसकिएको छैन।

भनेर वडा अध्यक्ष भुपेन्द्र राना ज्युले बताउनु भयो। अरुण गापा को वाडा नम्बर २ श्री चम्पे माबी मा राखिएको क्वारेन्टाइनमा स्वास्थकर्मी आउन आनेकाने गरिएको भन्ने पनि बुझिएको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...