News Portal

  • बर्षात कारण दैलेखको बाँकी-ठाटीकाँध सडक योजना अलपत्र, स्थानीयलाई आवतजावतमा सास्ती

    हिमाली संचार संवाददाता
    १२६८ पटक

    प्रविन शाही
    दैलेख – आर्थिक बर्ष २०७४/७५ को १ करोड १० लाख बजेट लगानीमा पश्चिम दैलेखको ठाँटीकाँध गाउपालिको केन्दविन्दु सडक चिनीने आठबिस नगरपालिकाको रामाघाट बजारदेखी रामघाट ठाटिकाँधजाने फोरलाईन भनेर खुलार्ईएको बाँकी ठाटीकाँध सडक योजना अलपत्र परेको छ ।

    रामघाटलाई मुल देन बनाएर बाँकीबाट माथिल्लो बाटो ठाटीकाँध बजार र तल्लोबाटो पुलबजार, जिउनी, मटेला हुदै वाहाकोटतिर गएको छ । हेर्दा फराकीलो देख्दा पनि सडक पेङकी कुलो नभएर पानि पुरै रोडलाईनमा बगीरहेको हुनाले बाटोमा आवतजावत गर्न समेत निकै कठीन भईरहेको त्यहाका स्थानिय बासीको भनाई रहेको छ ।

    रामाघाट बजार नजिकैको चिनेमोरा (डिमुरे खोला)ले केहीदिन अगाडी ३३९३ नम्बरको मोटरबाईक खोलाले बगाएको थियो । अल्लि घाम लागेको दीनमा सास्ति देखीन्छ तर बर्षा हुने बितीकै पानीले चिराएका खाल्डाखुल्डीले गाडी चलाउन समेत कठीन भईरहेको गाडी चालकहरु बताउदछन ।

    बाँकि देखी तल्लोबाटो बिशाला सडकखण्ड ९मौसमी सडकमा पनि निकै समस्या देखीएको छ । जाडेखेत खोलामा दूईटा लाईन रहेको छ जस्मा नया लाईन पुरै बाटो अबरुद्ध भएको छ । माथिबाट रुखहरु खसेर बिच रोडमा र दुई पाईला अगाडि बिच खोलामा पुरै सडकनै देखीदैन मान्छेले समेत आवत जावत गर्न सक्दैनन । तर केही बर्ष पुरानो अल्लि तल्तीरबाट गएको बाटोमा भने गाडी आवतजावत गर्दछन ।

    केही अगाडी जिउनीमा जति डोजरले हानेनी बर्षौपिच्छे नजिकका खेतालीहरुले समस्या भोगीरहेको छ न। रोड माथि खेतहरु पाखो जग्गाहरु तल भएकोले माथीबाट रोडको ढलान पानीले लगाएको बाली उर्वर हुन नपाएरै नास हुने र कोदालोले खनेर बनाएको पानी कुलो समेत पहीरोलोले र्पुर्ने गरेकोले निकै चिन्तित भएको  त्यहाका एक स्थानिय नविन शाहीले बताए ।

    उनले भने अदेरी खोलादेखी जीउनी सम्मको सिचाई कुलो वडाले छुटाएको छ तर अझै पुरा हुन सकेको छैन ।बरु मुहान भन्दा केही अगाडी मानिस गाई गोरु हीडने बाटो समेत भत्कीएर रोड समस्या जनक छ । उताको खोलाले झनै समस्या पारेको छ अलि हिलो माटो छ ।

    बर्षात लाग्दा तेहाको बग्ने पहीरोले माथिको पुरै फाटलाई धक्का दीदा त्यहा नजिकका बासिहरु कहीलेकाँही घरहरुलाईत समस्या पार्नै होईन भनी चिन्तित बनेका छन । त्यहाको अगाडी पर्ने मटेला बजार नजिक पनी माथिबाट गएको रोडको भल पानीले पहिरो तल रोपेको पुरै खेतलाई नास गरेको छ ।

    विनास सँगै बिकाशको बाटो हेरेका जनताहरु अझैपनि उस्तै समस्या खेपीरहेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...