News Portal

मोरङका जिल्ला सहकारीसंधले कृषकको तरकारी बजारसम्म पुर्याउन सहयोग गर्दै

रबिन्द्र बराल
५६० पटक
बैशाख १४ आइताबार

मोरङ । विश्वभर फैलिएको काेराेना भाईरसका कारणले  गर्दा एक महिना देखि नेपाल सरकारले समेत काेराना संक्रमण न्यूनीकरणका लागि गरेको मुलकभर लकडाउन धोषणा गरेको कारण किसानहरु समेत मार्कामा परेका छन् ।

कृषकहरुले आफ्नो  बारीमा उत्पादन गरेका तरकारी अहिले खेतबारीमा कुहिने अवस्थामा पुगेको छ ।   किसानहरुले लकडाउनका कारण बजारमा बिक्रीवितरण गर्न बजार सम्म तरकारी पुर्याउन नसक्दा खेतबारीमै फ्याक्नु परेकाले कृषकहरु समस्यामा परेका छन् ।  

कृषकहरुकाे समस्याको समाधानका लागि जिल्ला सहकारी संघ मोरङले  केहिदिन देखि माेरङकाे कटहरी, जहदा, देवानगन्ज   लगायत क्षेत्रहरुमा कृषकहरुले उत्पादन गरेका टमाटर, भिन्डि, बैगुन, फर्सी, लाैका, खुर्सानी लागायतका फलफूल जन्यवस्तुहरु अहिले किसानका उत्पादनहरु बिक्री गर्न समस्या भएर खेतखेतमै नष्ट हुन लागिरहेको जानकारी पाए पछि जिल्ला सहकारी मार्फत फलफुल थोकबजार स्थलमार्फत थोकबिक्रि र विभिन्न गाडीहरु मार्फत घरघर घुमाएर खुद्रा बिक्रीको शुभारम्भ भएको   

स्वदेशमै उत्पादन भएको ताजा र राम्रो तरकारी समेत भएको हुनाले अब बिस्तारै अन्य बजारसम्म बिक्रीवितरणका लागि पठाउने तयारी रहेको र नेपाली किसानको पसिना खेरजान नदिन र कृषकहरुको आत्मबल बडाउनका लागि यस्तो कार्य गरिएको  जिल्ला सहकारी माेरङका अध्यक्ष डिल्ली पाेख्रेलले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...