News Portal

१३ बर्षिया बालिका बलत्कृत

हिमाली संचार संवाददाता
९९८ पटक

रबिन्द्र बराल/रंगेली माेरङ – माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै मा रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरी ले बर्ष १३ कि एक बालिका लाई बिधालयकाे कक्षा काेठाम लगेर बलत्कृतकार गरेकाे अभियाेगमा प्रहरीले चाैधरीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

उनिहरु लाई जबर्जस्ती करणी एेन अन्तर्गत मुद्दा दर्ता गरेको र १३ बर्ष काे बालीकालाई जवर्जस्ति करणि गर्दा १४ देखि १६ बर्ष सम्म सजाय हुनेे ब्यवस्था रहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...