News Portal

झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला

हिमाली संचार संवाददाता
३६० पटक

रबिन्द्र बराल -मोरङ रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै मा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, APNEA TIME AAYEGA लेखेको सेतो रंगको भेष्ट र निलो हाप्पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनााएकोछ । हाल
सम्म सनाखत समेत नभएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३० बर्षकाे र उचाई ५ फिट ५ ईन्च, एकिन नाम थर वतन नखुलेको चिन्नु हुने मानुभाव ले ईलाका प्रहरी कार्यालय रंगेली मोरङको फोन नं. ९८५२०९०१४४ मा सम्पर्क गराई जानकारी गरी सहयोग गरी दिनु हुन अनुरोध छ

 

 

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...