News Portal

सनराईज ईङ्लिस बाेडिङ स्कुलले गर्याे १ सय ५० केजि भुजा हस्तान्तरण

हिमाली संचार संवाददाता
३५५ पटक

रबिन्द्र बराल -बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोग का लागि सुनवर्सि नगरपालिकामा राहत दिनेकाे संख्या बडिरहेकाे छ । नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि लकडाउनको समय बैशाख ३ गतेसम्म लम्बिए पछि अहिले अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारण हरु बडि समस्यामा परेका छन ।

उनीहरुका लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्यले रतुवामाई ५ स्थित टकुवा (रमनपुर) मा रहेको सनराईज ईङ्लिस बाेडिङ स्कुलले नगरपालिकालाई राहत स्वरुप १ सय ५० केजि भुजा हस्तान्तरण गरेको छ । उक्त भुजाकाे बजार मूल्य १० हजार ५ सय रुपैयाँ बराबरको रहेको बिधालयका प्रिन्सिपलले बताए ।

अहिले गाउँ घरमा रहेका अति विपन्न घर परिवारहरुलाई हातमुख जाेडन समस्या परेको हुनाले अाफुलाई समेत केही सहयोग गर्ने इच्छा भएकाे र गाउँ घरमा समेत भुजा लाेकप्रिय हुना भएकाले अाफुले ३ केजि प्रति वाेराकाे ५० बाेरा भुजा नगरपालिकाकाेे प्रतिनिधिहरुलाई भुजा हस्तान्तरण गरिएको बिधालयका प्रिन्सिपल जितेन्द्र दासले बताए ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...