News Portal

पोखरामा लकडाउन उलंधन गर्नेलाई प्रहरीले रंगशालामा थुन्यो

हिमाली संचार संवाददाता
३५६ पटक

१६ चैत्र २०७६

पोखरा। सरकारले एक साताका लागि धोषणा गरेको लकडाउन उलंघन गरी बाटो हिड्ने दर्जनौ मानिसलाई कास्की प्रहरीले पोखराको रंगशालाको भलिबल कोर्टको हलमा लगेर थुनेको छ। 

पोखराको विभिन्न स्थानबाट पक्राउ परेका प्रत्येक ब्यक्तिलाई एक अर्कोलाई नछुने गरी चौरमा राखेर लकडाउन गर्नुका कारण धर बाहिर निस्कनु नहुने कारण माइकबाट प्रहरीले बताई रहेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। 

गत मंगलवार देखि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर मुलुकभर लकडाउन धोषणा गरेको छ। लकडाउन भनेको धरमा नै सुरक्षित बस्नु भनेर प्रहरीले माइकिङ र गस्ति बढाएको भए पनि अटेर गरेर बाटो हिड्नेलाई प्रहरीले पोखराको रंगशाला भलिबल कोर्टमा लगेर थुनेको हो। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...