News Portal

नेपाली सेनाले कोरोना विरुद्ध किटनाशक औषधी छर्किदै” भन्नेमा सत्यता छैन – नेपाली सेना

हिमाली संचार संवाददाता
२८६ पटक

८ चैत्र २०७६

काठमाण्डौ। नेपाली सेनाले कोरोना विरुद्ध किटनाशक औषधी छर्किने भन्ने सामाजिक संजालमा फैलाएको हल्लामा कुनै सत्यता नरहेको नेपाली सेनाले जनाएको छ।

आज राती १२ बजेपछि सेनाले सैन्य हेलिकप्टर मार्फत नोवेल कोरोना भाइरसका विरुद्ध आकासबाट किटनाशक औषधी छर्कने अपवाह भ्रामिक कुरामा सत्यता नभएको नेपाली सेनाका प्रबक्ता विज्ञानदेव पाण्डेले बताए। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंङ्गी अड्डाले यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्दै साँझ १८:१० बजे विज्ञप्ति मार्फत नेपाली सेनाले ध्यानाकर्षण भएको समेत जनाएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...