News Portal

खोटाङमा धरेलु मदिरा जफत गरी नष्ट

हिमाली संचार संवाददाता
३२० पटक

७ चैत्र २०७६

खोटाङ। दिक्तेल बजारका विभिन्न साना ठुला होटलबाट करीब ९ हजार मूल्य बराबरको ६० लिटर धरेलु मदिरा जफत गरी नष्ट गरेको छ। 

खोटाङ जिल्ला प्रशासन, रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, धरेलु तथा साना उधोग र उधोग वाणिज्य संघले दिक्तेल बजारमा नियमित अनुगमन गर्ने क्रममा अवैध धरेलु मदिरा जफत गरी नष्ट गरेको खोटाङका कर अधिकृत गोपाल राईले जानकारी दिए।

अनुगमन टेलीले दिक्तेल बजारमा संचालित होटलहरुबाट अवैध बिक्रीमा राखेका धरेलु मदिरा ( जाड, रक्सी ) जफत गरी दिक्तेल नगरपालिका पछाडीपट्टी नष्ट गरेका छन्। 

अनुगमन टोलीले म्याद नाधेका ८ प्याकेट चाउचाउ, करीब १ केजी बेसार र दुइ वटा सानो पाकेटका रियल जुस पनि जफत गरी नष्ट गरेको छ। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...