News Portal

सहकारी व्यवस्थापन गर्ने आधारभुत तालिम सम्पन्न

हिमाली संचार संवाददाता
२९५ पटक

माेरङ- रबिन्द्र बराल -एकका लागि सबै , सबैका लागि एक भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेष्ट हाउसमा शुक्रबार देखि सहकारी व्यवस्थापन गर्नेका लागि ६ दिने अाधारभुत तालिम सम्पन्न भएको छ । उक्त तालिममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँ पालिकामा रहेका सहकारी हरुमध्येे सफल र उत्कृष्ट व्ययवसाय समेत गरिरहेेेका सहकारीहरु मध्ये २५ बटा सहकारीका प्रतिनिधिलाई समावेश गरेर ६ दिने सहकारी व्यवस्थापन सम्धी अाधारभुत तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संध माेरङका अध्यक्ष डिल्ली पाेख्रेल अतिथि राकेश दाहाल,सद्भाव बचतका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, रामनारायण मंन्डल, विभिन्न सहकारीका सदस्य लागायत काे समेत उपस्थिति रहेको थियोे । सहकारी सञ्चालनगर्ने ब्यक्तिहरुलाई सहकारीका बारेमा जानकारी नहुदा पछिल्लो समयमा धेरै सहकारी संस्थाहरु बन्द भएको हुनाले यस्तो प्रकारको अाधारभुत तालिम ग्रामीण क्षेत्रमा रहेका सहकारीका सहभागीहरुलाई तालिम पछि ब्यवहारमा लैजानु पर्ने र अरु सहकारी हरुलाई समेत तालिमको बारेमा जानकारी गराएर सबैलाई जागरुप गराउन समेत अाग्रह गरेका छन । उक्त कार्यक्रमकाे प्रशिक्षक नरेन्द्र पराजुली ,रमेश ठकाल,हर्कुलस पाेख्रेल, लागतले तालिमको प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रम सहभागीहरुकाे तर्फहरुबाट एभिन्युज टेलिभिजन का रंगेलीका रिपाेटर रबिन्द्र बराल लाई समेत मायाकाे चिनाे र दाेहल्ला अाेडाएर सम्मान समेत गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...