News Portal

प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर फेरी पक्राउ

हिमाली संचार संवाददाता
४४९ पटक

काठमाडौं ०२, २०७६ चैत : सात वर्ष अघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप्पड हान्ने एक युवा फेरि पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले आइतबार बागलुङ निसीखोला गाउँपालिकास्थित राजकुटका पदम कुँवरलाई नियन्त्रणमा लिएको हो।

यसपटक भने उनलाई कसैलाई थप्पड हानेको अभियोगमा नभएर संसद भवन भित्र अनुमती बिना प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तर उनी किन संसद भवनभित्र छिरे भन्ने खुल्न सकेको छैन।

प्रहरीको बयानमा कुँवरले देशका ठुला मान्छे यही बस्छन्। दर्शन गर्न पाइन्छ कि भनेर छिर्न खोजेको मौखिक बयान दिएको नयाँबिश्वले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...