News Portal

कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

हिमाली संचार संवाददाता
३५८ पटक

कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ।

कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान यही शुक्रवार देखि लागु हुने गरी रद्द गर्दै दुइ हप्ताका लागि सार्वजनिक विदा दिने निर्णय गरेसंगै कुवेतबाट उडान हुने कुनै पनि उडान, कार्गो उडान अर्को सूचना जारी नभए सम्मको लागि रोकेको छ। 

कुवेत सरकारका सरकारी अधिकारीका अनुसार मार्च १२ तारीख विहिबार देखि मार्च २६ तारीख सम्म सार्वजनिक विदा दिने कुवेत सरकारले धोषणा गरेको हो। 

अधिकारीका अनुसार मार्च २७ तारीखदेखि पुन: विधिवत रुपमा सञ्चालन हुने जनाएको छ। कुवेत सरकारका अधिकारीका अनुसार अत्यआवश्यक महत्वपूर्ण सेवा प्रदायक संस्थाहरु बाहेक पूर्णरुपमा सबै निकायहरु बन्द रहने जनाएको छ। नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण कुवेत सरकारले यस्तो निर्णय लिएको हो। 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...