News Portal

दुई राप्रपा पार्टी एकीकरण हुँदै, फागुन २८ मा औपचारिक घोषणा

हिमाली संचार संवाददाता
३९९ पटक

काठमाडौं २४, २०७६ फागुन : लामो रस्साकस्सी र आलोचनाका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता हुने भएको छ।

राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणा र प्रकाश चन्द्र लोहनीबीच पार्टी एकताको विषयमा भएको छलफलले अन्तिम किराना लगाएको छ।

मुलुकमा एक शक्तिशाली राष्ट्रवादी पार्टी स्थापना गर्ने उदेश्यका साथ हिन्दुराष्ट्र र राज संस्थाको ओकालत गर्दै आएका पुर्वपन्च सम्मीलित दुई राप्रपा बीच शनिबार राती अन्तिम सहमति भएको हो।

यद्यपि पार्टी एकताको औपचारिक अन्तिम घोषणा भने फागुन २८ मा गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।

हेर्नुहोस सहमति पत्र यस्तो छ:-

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...