News Portal

चैत्र पहिलो हप्ता भित्र कक्षा १ देखि ९ सम्मको परिक्षा लिन शिक्षा मन्त्रालयको निर्देशन

हिमाली संचार संवाददाता
३१० पटक

मंगलवार २० फल्गुन २०७६
काठमाण्डौ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ उच्च जोखिम रहेको हुनाले कक्षा-१ देखि कक्षा -९ सम्मका सबै विधालयहरुलाई यही चैत्र पहिलो हप्ता भित्र परिक्षा लिन भनेको छ।

नेपाल सरकारले थप सतर्कता अपनाउनका लागि सामूहिक भेला, सेमिनार र गोष्ठी लगायतको कार्यक्रम जस्ता हूलहुज्ज नगर्न सतर्कताका लागि निर्देशन दिए संगै मन्त्रालयका सचिव महेशप्रसाद दहालले मंगलवार नीजि तथा आवासीय विधालय अन्तर्गतका प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन दिएको हो। आगामी चैत्र ६ गत्तेदेखि १५ गत्तेसम्म विधालय शिक्षा परिक्षा (एसिईई) हुने समय तालिका रहेको छ। 

जिल्लास्तरीय परिक्षा कक्षा-५ देखि कक्षा-८ सम्म स्थानीय सरकारको पालिका अन्तर्गत रहेको हुन्छ। उक्त परिक्षा पनि केन्द्र निर्धारण नगरी आ-आफ्नो विधालयमा नै लिने व्यावस्था गर्न समेत मन्त्रालले निर्देशन दिएको छ। 

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...