News Portal

दोषीमाथी कारवाही नगरे थप कडा आन्दोलन : अभियन्ता सम्राट शाह

हिमाली संचार संवाददाता
१२३८ पटक

काठमाडौ – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको मागसहित नागरिकले स्वतःस्फुर्त रुपमा आज विरोध र्‍याली आयोजना गरेका थिए ।

र्‍यालीको क्रममा सरकारको लाचारीप्रति व्यङ्ग्यस्वरुप यो प्रदर्शन गरिएको हो।प्रदर्शनकारीहरुले राजधानीको बबरमहल र बानेश्वरमा गरी दुई पटक यस्तो प्रतिकात्मक प्रदर्शन गरेका थिए। नाटक शिल्पी थिएटरका कलाकारहरुले देखाएका थिए।

सोही आन्दोलनको क्रममा सामाजिक अभियन्ता सम्राट शाहले सरकारले यस विषयमा रहेका सत्यतत्थ अगाडि नल्याए र दोषी माथी कारवाही नगरे आन्दोलन थप कडा आन्दोलन हुने बताए । शाहले दोषीलाई कडा भन्दा कडा सजायको जोडदार माग समेत राखे ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...