News Portal

  • महिलालाई लाठ्ठी हान्ने इन्स्पेक्टरमाथि छानविन शुरु

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    काठमाण्डौ। शुक्रवार काँखमा बच्चा बोकेकी एक महिलालाई पुरुष प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भइरहेको छ।

    बिहिबार ललितपुरको भैसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको धरअगाडी काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई पुरुष प्रहरीले पछाडीबाट धकेल्दै लाठ्ठीले हानेको थिए।

    बच्चा बोकेकी महिलालाई लाठ्ठी हान्ने प्रहरी प्रभाग भैसेपाटीका प्रहरी निरीक्षक देविप्रसाद पौड्ल हुन। उक्त धटना भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा धटनाको सत्य तथ्य छानविन गर्न ललितपुर परिसरकी एसपी सिंह संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेर धटनाको अनुसन्धान प्रक्रिया शुरु भइसकेको एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...