News Portal

मारवाडि युवा मञ्चद्वारा रक्तदान

हिमाली संचार संवाददाता
४२३ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मारवाडि युवा मञ्चले खुल्ला रक्तदान कार्यक्रमकाे अायाेजना गरेको छ । कालिमंन्दिर काे प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पताल मा रहेको ब्लड बैककाे संयुक्त सहयोगमा रक्तदान गरेको क्लवका अध्यक्ष पुष्पराज अग्रवालले बताए ।

 

उक्त रक्तदानमा रंगेली अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट राेहिन्द्र पाण्डे , ससस्त्र प्रहरी , क्लवका सदस्य ,स्थानीय लगायत गरि २१ जनाले रक्तदान गरेका हुन । केही महिना देखि रंगेली अस्पतालमा रहेकाे व्लड बैकमा रगतको अभाव भएको हुनाले उक्त रक्तदान गरिएको क्लवका पुर्व अध्यक्ष प्रकाश चिरनियाले बताए।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...