News Portal

लाईन्स क्लवद्वारा हुईलचियर बितरण

हिमाली संचार संवाददाता
३८९ पटक

रंगेली -लाईन्स क्लव अफ रंगेली तथा लाईन्स क्लव अफ गाेग्राह बिराटनगरद्वारा अमेरिकियन हुईलचियर बितरण गरेका छन । माेरङकाे सुनवर्सि नगपालिका २ बस्ने ४५ बर्षका रामनारायण ठाकुर र बडा नम्बर ५ बस्ने माेहम्द अाेसिल का छाेरा बर्ष ११ का अबुदानिस मियाँ लाई सुस्त समेत उक्त हुईलचियर बितरण गरिएको थियोे । लाईन्स क्लव काे केन्द्रीय कार्यलय काे सहयोगमा निशुल्क दुई थान हुईलचियर एक कार्यक्रम का बिच बितरण गरिएको थियोे । एउटा हुईलचियरकाेे बाजर मूल्य ५२ हजार रुपैयाँ बराबरको रहेको छ । शुक्रबार सुनवर्सि नगरपालिका ५ स्थित टकुवामा एक कार्यक्रम काे अायाेजना गरि हुईलचियर बितरण गरिएको थियो । रामनारायण ठाकुर लेे भने यसरी समाजिक संस्था हरुले हामी जस्तो अशक्त हरुलाई घरमै अाएर हुईलचियर दिएकोमा अत्यधिक खुशी भएको र पहिले अाफुलाई अावत जावत गर्ने निकै कठिन भएको र अब भने अाफुलाई काम गर्न र वजार अाबत जावत गर्ने निकै सजिलो भएको समेत बताए । माेहम्द अाेसिलले भने मेरो नाति जन्मे काे समयदेखि नै सुस्त मनस्थिति र हिडडुल गर्नेे समेत समस्या हुदै अाएकाे उनलेे बताए । ११ बर्ष देखि बिधालय समेत जान नसकेको र घर वरिपरि समेत धिस्रिएर हिडडुल गर्ने गरेको र अब भने नाति पढन जाने बिधालय जान सक्ने भए पछि अाफु निकै खुशि भएको उनका हजुरबुबा लेे बताए । साे कार्यक्रममा लाईन्स क्लव अफ रंगेली प्रतिनिधि कमलेश्वार ठाकुर , कमलेश मंन्डल, स्थानीय

युगेश्वर ठाकुर , समाजसेवी लगायतको समेत उपस्थिति समेत रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...