News Portal

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान बाँकेको अध्यक्षमा दीपक आचार्य ‘जलन’

हिमाली संचार संवाददाता
८७७ पटक

नेपालगञ्ज ०८, २०७६ फागुन : मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाँकेको पाँचौ भेला सम्पन्न भएको छ। उक्त पाँचौ भेलाले दीपक आचार्य ‘जलन’ को अध्यक्षमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरको छ।

कार्यसमितिको उपाध्यक्षमा अनुपमा करारा ‘विवश’, सचिवमा हरिप्रकाश भन्डारीलाई चयन गरेको छ। त्यसैगरी सह सचिवमा सुगम सुनामी, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन। यस्तै सदस्यहरुमा प्रकाश भाट ‘संगम’ र महेन्द्र रोका ‘अदृष्य’ लाई चयन गरिएको छ।

२०६२ सालमा स्थापित यस प्रतिष्ठानले यस क्षत्रको गजल साहित्यको विकासमा विभिन्न कार्य गर्दै आएको प्रतिष्ठानका नवनिर्वाचित सचिव हरिप्रकाश भण्डारीले बताए। आगामी दिनमा पनि साहित्यको क्षेत्रमा विकास र विस्तारका लागि विभिन्न खालका कार्यक्रमहरु गर्दै जाने उनले बताए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...