News Portal

  • कोरोना भाइरस संक्रमणबाट उहान अस्पतालका निर्देशकको निधन

    हिमाली संचार संवाददाता
    ४१७ पटक

    फागुन ६, एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनस्थित उहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको निधन भएको छ ।

    चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मंगलबार बिहान उनको निधन भएको जानकारी दिएको हो ।

    कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको बताइएको छ ।

    करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न

    रबिन्द्र बराल/मोरङ, मंसिर १५ – मोरङको रंगेली नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत...

    आज २०८२ मंसिर १५ गतेको राशिफल

    आज मंसिर १५, २०८२ (डिसेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

    कांग्रेसमा महाधिवेशनतर्फ सहमति, लेखकको पहलले विवाद समाधान

    काठमाडौं, मंसिर १४ – नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारीका लागि सहमति बनेको छ। पार्टीभित्र लामो...

    शिरमाया चेपाङको ‘प्रदेशीको पीडा’ सार्वजनिक

    कुवेत  -गायिका शिरमाया चेपाङले विदेशिएका नेपाली महिलाको वास्तविक संघर्ष र वेदना समेटिएको नयाँ गीत ‘प्रदेशीको...

    प्रधानमन्त्री कस्को ?

    – कमला थापा २०८२ मंसिर १४ गते। नेपालमा ०७, १७, ०३६, ०४६, ०६२/६३ साल धेरै...