News Portal

भारतबाट नेपाल भित्राउदै गरेको अबैध चल्ला बरामद

हिमाली संचार संवाददाता
३६४ पटक

रबिन्द्र बराल -मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चाेक नजिकै बाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बाेईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हाे । ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्ष काे राेहवर मा उक्त चल्ला नष्ट गरिएको र साे चल्ला काे वजार मुल्य १ लाख ३० हजार बराबरको रहेको र
भारतकाे पटनामा उत्पादन मेरी गाेल्ड लेखिएको काटुन समेत फेला परेकाेे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...