News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाइको राशिफल : आज २०७५ साल भाद्र गते ८ शुक्रवार, तदअनुसार अगष्ट २४, २०१८

    हिमाली संचार संवाददाता
    ६१७ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष : प्रेम सम्बन्ध कसिलो हुनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

    वृष : सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नाक तथा घाँटीमा समस्या आउला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    मिथुन : नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

    कर्कट : जोश जाँगर र हिम्मत बढ्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगछ । भौतिक साधन जुटाउने समय छ ।

    सिंह : अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

    कन्या : व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ । चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

    तुला : आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    वृश्चिक : राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    धनु : जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मकर : कार्य सम्पादनमा समस्या आउला । खर्चको मात्रा बढ्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

    कुम्भ : नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ कामको प्रस्ताब आउला ।

    मीन : रमाइलो यात्राको योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...