News Portal

कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाईदियाे

हिमाली संचार संवाददाता
६०६ पटक

खगेन्द्र बुढा

कालिकोट १४, २०७६ माघ : कालिकोट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं. ३ निवासी संगिता दर्जीका तीन महिने छाेरा अविनाथ दर्जीकाे कुकुरले गुप्ताङ्ग खाईदिएकाे छ।

आफ्नै घरमा पालेकाे कुकुरले डाेकामा सुतिरहेका बालक अविनाथकाे पुरै गुप्ताङ्ग खाएकाे हाे। बालककी आमा संगिताले आफ्नाे छाेराकाे उपचारमा सहयाेग गर्न सबैलाई हारगुहार गरेकी छन।

बालकलाई कुकुरले आक्रमण गरि गुप्ताङ्ग खाएकाे केही समयपछि उपचारका लागि नजिकैकाे स्वास्थ्य चाैकीमा पुर्याए पनि त्यहाँ उपचार हुन सम्भव नभएपछि जिल्ला अस्पताल मान्ममा रिफर गरिएकाे बालककाे उपचारमा संलग्न चिकित्सक धर्मराज शाहीले बताए।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...