तोरीबारीमा रमाउँदै आन्तरिक पर्यटक

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको तोरीबारीमा रमाउँदै आन्तरिक पर्यटक । रत्नेचौरको तोरीवारीमा रमाउन यो सिजनमा आन्तरिक पर्यटकहरु यहाँ आउने गर्दछन् । – रासस