News Portal

सशस्त्र प्रहरीका ५ एसएसपी डिआईजीमा बढुवाका लागी सिफारीस

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं १४, २०७६ माघ : सशस्त्र प्रहरीमा रोकिएको एसएसपीहरुको बढुवा अघि बढेको छ। गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सोमबर बसेको बढुवा समितिको वैठकले सशस्त्रका ५ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गरेको हो।

बढुवा हुनेमा पुरानो ब्याचका एसएसपीहरु रहेका छन। बढुवाका लागी नयां व्याचबाट पनि लविङ्ग भएपनि अन्तमा पुरानै व्याचबाट डिआईजीमा बढुवा भएको हो।

बढुवा हुनेमा एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल,हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन।

वरियतामा अघि भएपनि डिआईजीमा बढुवा हुन आवश्यक पर्ने हाई लेभल म्यानेजमेण्ट तालिम नहुंदा एसएसपी हरिशचन्द्र अधिकारी बढुवा हुनबाट वंचित भएका छन।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...