News Portal

काँग्रेसको पार्टी कार्यालयमा नेविसंघका बिद्यार्थीबीच झडप, दुई घाइते

हिमाली संचार संवाददाता
४१८ पटक

काठमाडौं, १३ माघ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका बिद्यार्थीबीच झडप भएको छ।

पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्ने वित्तिकै झडप भएको हो । झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्।

कार्यालयमा सभापति देउवा आइपुग्नसाथ संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थी बीच झडप भएको हो।

पार्टीले विधानलाई लत्याएर पचास वर्षमाथिका राजीव ढुंगानालाई नेविसंघको सभापति वनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन्।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...