News Portal

एकाएक पूर्वराजा शाह किन गए भारत, यस्तो छ भित्रि कारण

हिमाली संचार संवाददाता
६७६ पटक

काठमाडौं, १२ माघ : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पसेका छन। पूर्वराजा शाह झापाबाट सिलगुडीतर्फ पसेका हुन। झण्डै १५ दिनदेखि झापामा बसेर फर्किएका उनी पुनः भारततर्फ हानिएका हुन।

एकाएक किन लागे पूर्वराजा भारत तिर ? राजनितिक वृतमा खैलाबैला मच्चिएको छ। पूर्व राजाको व्यक्तिगत भ्रमण भनिएपनि राजनीतिक भेटवार्ता हुने स्रोतले जनाएको छ।

भारतमा हुने यो भ्रमणमा पूर्वराजाले भारतिय प्रधानमन्त्री नरेंद्र मोदीका अत्यन्तै नजिकका पात्र अजित डोवाललाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। डोवाल मोदी सरकारका राष्ट्रीय सुरक्षा सल्लाकार हुन।

पूर्वराजा शाहले यसअघि थाइल्यान्डको पटकपटक भ्रमण गरेका थिए। उनी अघिल्लो वर्ष पनि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्किएका थिए।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...