News Portal

काेराेना भाइरस नेपालमा पनि देखियो, सतर्क रहन स्वास्थ मन्त्रालयको आग्रह

हिमाली संचार संवाददाता
७०८ पटक

काठमाडौँ : कोरोना भाइरस नेपालमा पनि आइपुगेको भएको छ। चीनबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। चीनका विभिन्न शहरहरुमा व्यापक रुपमा फैलिएको यो अहिले नेपालमा पनि देखा परेको छ।

नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालका वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाल लगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनको क्रममा कोरोना भाइरस नेपाल आइपुगेको जानकारी गराइयो। अहिलेसम्म ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

चीनबाट नेपाल आएका १ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने कोरोना भाइरसकै संक्रमण भएका अन्य २ लाई सहित ३ जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे बताइएको छ।

चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षण विहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ” मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...