News Portal

उदयपुरमा दुई बस ठोक्‍किँदा २६ जना घाइते

हिमाली संचार संवाददाता
४९७ पटक

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १४ जितपुरमा बिहीबार दुई बस ठोक्‍किँदा २६ जना घाइते भएका छन्।  सगरमाथा लोकमार्गअन्र्तगतको जितपुरमा दिउँसो १२ बजे गाईघाटबाट साउनेतर्फ जाँदै गरेको मे.१.ख.१७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.२.ख.५४१८ नम्बरको बस ठोक्‍किँदा दुर्घटना भएको हो।

दुर्घटना लगत्तै चालक त्रियुगा नगरपालिका १५ रानिबासका यमन थापा भने फरार रहेकाले खोजीकार्य जारी भइरहेको प्रहरीले जनाएको छ। गम्भिर घाइतेलाई विराटनगर रिफर गरिएको छ भने बाँकीलाई जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...