News Portal

बिराटनगरमा स्कुल बस दुर्घटना, सह-चालककाे मृत्यु

हिमाली संचार संवाददाता
७३७ पटक

रबिन्द्र बराल
मोरङ ०९, २०७६ माघ : बिराटनगरमा रहेको लर्डबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सह-चालककाे मृत्युु भएको छ।

दैनिक रंगेलीबाट बिराटनगर विद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे घनपालथान गाउँपालिका ४ स्थित रामचाेकमा बस अनियन्त्रित भइ बस पल्टिँदा सह-चालक बिराटनगर १५ बस्ने बर्ष ३२ का सानू साहकाे मृत्यु भएको छ।

बसमा सवार ११ जना विद्यार्थीहरु सामान्य घाइते रहेको रंगेली प्रहरीले जनाएको छ। उनिहरुकाे बिराटनगरमा उपचार भईरहेकाे छ भने चालक फरार रहेकाे र खाेजि कार्य भईरहेकाे प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...