News Portal

  • गीत गाउँनालाई कमला घिमिरे कोहलपुरको स्टेजमा चढदा थामिनसक्नुको भिड…(भेडियो)

    हिमाली संचार संवाददाता
    ६०६ पटक

    कोहलपुर । तेश्रो प्रादेशिख औधोगीक लघु घरेलु कृषी ब्यापार एव पर्यटक महोत्सव २०७६ अन्तरगत आइतबार १५ दिन अहिʼलेसम्मकै धेरै दर्शʼकहरु उपस्थिʼत भएका छन् ।बाल गायिका कमला घिमिरेले आज कोहलपुर महोʼत्सवमा पुगेर दर्शʼकलाई* झुमाʼएकी छिन। आइतबार हिजो कमला आउने भएकोले पनि महोʼत्सवमा दʼर्शकहरुको निकै भीड* लागेको थियो । चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शʼकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

    कोहलपुर –प्रयटक महोत्सवको साँʼस्कृतिक कार्यक्रम *अन्तरगत आइतबार चर्चित लोकदोहोरी गायक कुलेंद्र विश्वकर्मा र टिका पुनले धमाकेदार प्रस्तुती दिएका छन् । उनले थुप्रै लोकदोहोरी गीत बाट दर्शकहरुलाई *मनोʼरञ्जन प्रदान गरेका थिए । दर्शकको छेउमै पुगेर गीत गाउँदा दर्शकहरुले खुबै हुटिʼङ गरेका थिए । यस्तै सामाजिक सञ्जाʼलबाट भाइरल भएकी बाल गायिका कमला घिमिरेको पनि बेजोड* प्रस्तुती रहेको थियो ।

    गीत गाउँन स्टेज चढेकी कमलाको प्रस्तुतीले दर्शकहरुबाट ताली र हुटि{ङको *वर्षात भएको थियो । कमलासंग चितवनका गायक जिवी सुनारले दोʼहोरी गीत प्रस्तुत गरेका थिए । यसैगरी भोजपुरी गायक सुनिल पण्डितले समेत महोत्सवलाई झनै भव्य बनाएका थिए । उनको थुप्रै भोजपुरी गीतमा दर्शकहरु नाचेका थिए ।कोहोलपुरका युवा लोकदोहोरी गायकले सांगीतिक *प्रस्तुती दिएका थिए । यस्तै

    महोत्सव अन्तरगत हिजो ६ आइतबार चर्चिʼत गायक गायिका तथा मोडेल कुलेंद्र बिश्वकर्मा टिका पुन मगर, , स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक चौधरीले जानʼकारी दिए ।

    यस्तै महोत्सवमा प्रतियोगितात्मक* कृषि उप{ज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी *फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ ।यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ काʼयम गरिएको छ । यही अवसरमा विगत ३ वर्षʼदेखि मʼहोत्सव *आयोʼजना हुँदै आइरहेको छ । भेडियो

    https://youtu.be/VFPZisCilv0

    https://youtu.be/6EkDYDUaaXo

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...