News Portal

उर्लाबारी दुर्गापुरीमा सोनाम ल्होसार महोत्सव तयारी

हिमाली संचार संवाददाता
३८९ पटक

मोरङको उर्लाबारी—९ दुर्गापुरीमा २८५६ औं सोनाम ल्होसारको अवसरमा माघ ९ गतेदेखी १४ गते सम्म ल्होसार महोत्सवको आयोजना गरिने भएको छ ।
नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन लागेको महोत्सवमा राष्ट्रिय कलाकार डम्बर नेपाली,ताराप्रकाश लिम्बू,बिभिन्न ब्याण्ड तथा राष्ट्रिय कलकारको आकर्षक प्रस्तुति रहने महोसत्वका उपाध्यक्ष कैलाश थापा मगरले बताउनुभएको छ ।
महोत्सव सन्चालन गर्नका लागि प्रेम घिसिङ ‘डाईभर’ को अध्यक्षतमा कार्यक्रमको व्यवस्थापन समिति गठन भएको छ । जसको उपाध्यक्ष कैलाश थापा मगर, सचिवमा सन्तोष योन्जन र कोषाध्यक्षमा बलराम योन्जन रहनुभएको छ ।

सदस्यहरुमा भुषण सुब्बा, सुर्य योन्जन, अर्जुन योन्जन लगायत रहनुभएको छ । कार्यक्रममा तामाङ जातिको कलासंस्कृति रहनसहन रितीरिवाज झल्काउने जातिय सद्भावलाई अझ प्रगाण बनाईने महोत्वका अध्यक्ष प्रेम घिसिङले बताउनुभयो । महोत्सवको तयारी भएसँगै भब्य र सभ्य रुपमा सम्पन्न गर्न महोत्सव ब्वयस्थापन समिति अहोरात्र खटिरहको छ ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...