News Portal

रंगेलीमा छ लेन सडक बन्नेक्रममा कल्भट निर्माण गर्दा पानीमा नै ढलान (भिडियो सहित)

हिमाली संचार संवाददाता
४१३ पटक

रबिन्द्र बराल  -माेरङकाे बिराटनगरदेखि झापाकाे गाैरिगन्ज सम्म जाेडने सडक खन्डकाे रंगेली नगरपालिका भित्रमा पर्ने ७.५ किलोमिटर सडक खन्डकाे ठेक्का कालिका मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । उक्त कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु भएकाे छ ।

साे सडक खन्डमा रहेका साना कल्भट लाई चाैडा बनाउने क्रममा कालिका कन्ट्रक्सन ले संन्सारी मंन्दिर देखि पुर्व पट्टी मा रहेको कल्भटकाे तल्लाे भागमा खाल्डाे खनेर जग बसाउने क्रममा खाल्डो मा रहेको पानी माथि नै ढलान गरेको पाईएकाे छ । कल्भट काे तल्लो भागमा यसरी ढलान गर्दा कल्भट कसरी बलियाे हाेला त ? तपाई हामीले सहजै अनुमान गर्ने सक्छौं । सय बिषयमा समयमै निर्माण कम्पनीका ईन्जिनियर तथा स्थानीय सजक र खवरदारी गर्ने सबै पक्षको महत्त्वपूर्ण जिम्मेवारी हुन जरुरी छ । कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । भने दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने भएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...