News Portal

यहीँ बिहिवार वाफ्रामा बनभोज जाँदै मोरङ सुनसरी सेवा समाज कुवेत

हिमाली संचार संवाददाता
१३२७ पटक

कुवेत १३, २०२० जनवरी : मोरङसुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा बनभोज यहि आउँदो जनवरी ३० तारिख बिहिवार साझ वाफ्रा हल कुवेतमा भब्य समारोह बीच हुने संस्थाका सदस्य जयनारायण थारुले हिमालीसंचारलाई जानकारी दिए।

कुवेतको नेपाली समाजमा मोरङसुनसरी सेवा समाजले बिभिन सामाजिक कार्य गर्दै आएकाे छ। समाजले कुवेतमा राेजगारीकाे सिलसिलामा अलपत्र परेका, आपतबिपत्तमा परेका नेपालीलाई सहयाेग गर्दै आएकाे छ।

मोरङसुनसरी सेवा समाजले कुवेतमा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई बनभोज कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेको छ।

कार्यक्रम हुने:
मिति : ३० जनवरी २०२० बिहिवार
समय : बेलुका ९ बजे
स्थान : वाफ्रा हल

गाडि छुट्ने:
जिलिबबाट बेलुका – ५:३० बजे
फर्वानियाबाट बेलुका – ६ बजे
माहाबुलाबाट बेलुका – ६:३० बजे
फाहहिलबाट बेलुका – ७ बजे

थप जानकारीका लागी:
अरुण लिम्बु – 55454818
नानुराज बराल – 60985718
जयनारायण माझि थारु – 56527663
कुमार बराईली – 97253087

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...