News Portal

तराईमा पुराना लुगा फाटा काे सदुपयोग हुदै

हिमाली संचार संवाददाता
४४० पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका अासपासका क्षेत्रहरुमा अहिले नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट रुई पिन्ज मेसिनकाे माध्यमबाट पुराना लुगा, पेन्ट,सट,साडी ,कुर्ता सुरुवाल लगायतका कपडाहरु रुवा निकालि उक्त रुवाबाट डस्ना सिरक बनाउन थाले पछि पुरानो लुगाहरुकाे सदुपयोग हुन थालेको छ ।

रंगेली नगरपालिका ७ घरभएका राेहित खानले रुई पिन्ज मसिन ३ लाख ५० हजारमा खरिद गरेर ल्याएर जाडो याम्मा मन्गय अाम्दानीकाे स्राेत भयाे । ३ जना युवाहरुलाई राेजगारी समेत दिएका छन । अहिले माेरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्यबजार नजिकै उक्त मेसिनको सहयोगमा अहिले सिरक,डसना , सिरानी , बनाउन वेस्तरहेका छन । उनले उक्त रुई पिन्जा मेसिनमा पुरानो लुगाहरुलाई प्रतिकेजी २० रुपैयाँको दरले रुई बनाएर सिरक डसना बनाउने गरेका छन । उनले दैनिकी खर्च काटेर २ हजार रुपैयाँ देखि ४ हजार रुपैयाँ सम्म आम्दानी राेहित खान ले बताए ।अहिले रंगेली अासपासमा ५ देखि १० बटा रुई पिन्ज संन्चालन गरेर अाफ्नाे अाम्दानी गर्ने गरेका छन ।

रंगेली नगरपालिका ७ कि ७० बर्षिय खुदनि देवि रमानी भन्छिन हामी जस्तो गरिवले नयाँ रुवाकाे सिरक,डसना, र तकिया पुरानो कपडा ल्याएर मसिनले पेलेर रुवा बनाउदाे रहेछ हामी जस्तो गरिवलाई धेरै नै राम्रो भएको उनि बताउछिन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...