News Portal

टाईम्स अस्पतालले गाउँमा पुगेर स्वास्थ्य सिविर गर्याे

हिमाली संचार संवाददाता
५०५ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ । रंगेली नगरपालिका ४ मा हरेकाे गणेश माध्यमिक बिधालयमा पुगेर स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे थियोे । साे शिविरमा रंगेली, चाेप्राहा, भन्सार टाेल र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका, बृद्ध, बृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने अहिले जाडाेकाे समय भएको हुनाले स-साना बालबालिकाहरुलाई बडि मात्रामा ज्वराे,रुघाखोकी , स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका दुखने समस्या देखा परेको उनलेे बताए । साेहि क्रममा अस्पतालले बिरामीहरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो । साे शिविरमा ५ सय जना बिरामीहरुले चेकजाँच गराएका थिए । टाईम्स अस्पताल का अध्यक्ष भक्तराज सुब्बा , मेनेजमेन्ट प्रमुख पारस मंन्डल , डाक्टर शेखर मंन्डल,डाक्टर प्रदिप यादव , अशाेक मंन्डल डाक्टर बिनाेद विराजि , डाक्टर अनुभव रिजालले बिरामीहरुकाे दाँत,नाक , लगायतकाेे उपचार गर्नुका साथै अस्पतालले बिरामीहरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...