News Portal

सडक दुर्घटनामा १ जनाकाे मृत्युु अर्का १ जना घाइते

हिमाली संचार संवाददाता
६५२ पटक

रबिन्द्र बराल
मोरङ १३, २०७६ पौष : माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत धनपालथान गाउँपालिका ३ स्थित कर्सिया बजारमा दुर्धटना हुदाँ घटना स्थलमै एक जनाकाे मृत्युु भएको छ।

अाईतबार साँझमा पुर्वबाट पश्चिमी तर्फ अाउदै गरेको काे ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको काे १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिदा दुहबी २ पयिर टाेल घर भएका बर्ष १८ का रुपेश चाैधरीलाई ठक्कर दिदा घाइते भएका चाैधरीकाे उपचारका क्रममा बिराटनगरस्थित काेशी अन्चल अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ।

माेटरसाईकलमा सवार साेहि स्थान बस्ने चन्द्र प्रसाद चाैधरीकाे उपचार समेत भईरहेकाे र ट्याक्टर प्रहरीकाे नियन्त्रणमा राखिएको छ भने चालककाे खाेजिकार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...