News Portal

टाईम्स अस्पतालले गर्याे स्वास्थ्य सिविर

हिमाली संचार संवाददाता
५७७ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ। रतुवामाई नगरपालिका १ स्थित साेनापुरमा हरेकाे जनता अाधारभुत बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे।

साे शिविरमा झुर्किया, चुनिवारी, वल्डङ्गा, महादेवा र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका, बृद्धबृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए।

टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने अहिले जाडाेकाे समय भएको हुनाले स साना बालबालिकाहरुलाई बढि मात्रामा ज्वरो, रुघाखोकी, स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका जाेडनि बढि मात्रामा दुखाइ हुने समस्या देखा परेको उनलेे बताए ।

साेहि क्रममा अस्पतालले स्थानीय हरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो। साे शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गराउनका गराएका थिए।

टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल , डाक्टर शेखर मंन्डल, डाक्टर प्रदिप यादवले दाँत, नाक लगायतकाेे स्वास्थ्य परिक्षण गरेका थियोे। अस्पतालले बिरामी हरुलाई निशुल्क अाैषधि समेत बितरण गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...