News Portal

किन पुगे सिंहदरबार प्रदेश १ का सांसद लिम्बु !

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडौँ : चुरे क्षेत्र जोगाउन सबैले पहल गर्नुपर्ने बताउदै- भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्बाङ र सडक भिभाग प्रमुख ई केशव प्रसाद शर्मालाइ सिंहदरबार मन्त्रालयमै पुगी मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)को टिमले ध्यानआकर्षण पत्र बुझाएको छ।

रास्ट्रिय गौरवको योजनामा रहेको मदन भण्डारी राजमार्ग,चुरे संरक्षणको गुरुयोजना बनेसंगै मोरंङको राजमार्ग उत्तरमा पर्ने साबिक टाडि, लेटाङ, केरावारी हुँदै चुरे फेदीबाटै मदन भण्डारी राजमार्ग लानु पर्ने मांग गर्दै संसद लिम्बुको टिम सिहदरबार पुगेका हुन।

यस अगाडि चुरे मदन भण्डारी राजमार्ग, झापा दमकको केन्द्रबिन्दु बनाएर यो महेन्द्र राजमार्गबाट ४/५ किमि नाजिकबाटै चुरे मदन भण्डारी राजमार्गलाई लान खोज्नु महेन्द्र राजमार्गनै भने फरक नपर्ने संसद लिम्बुको भनाइ छ।

यहाका स्थानिय जनसरोकारवलाले यस बिसयमा आपति जनाएको हुँदा र सो निर्णय बज्ञानिक नहुने तर्क दिंदै सम्बन्धित निकायलाई ध्यानआकर्षण गर्नु परेको संसद लिम्बुले बताए। उक्त बिसयलाई मन्त्रि नेम्बाङले गम्भीर लिएको र सकारात्मक पहल लिने बताएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...