News Portal

एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

हिमाली संचार संवाददाता
६४७ पटक

काठमाडौं ०१, २०७६ पौष : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव ४ लाख हुने बताए। परीक्षा फारम भर्ने समय ९ पुससम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव ५ लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए।

एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले सुरुको दिन अनिवार्य अंग्रेजी विषय रहेको र प्राविधिकसहित १७ चैतमा सबै विषयको परीक्षा सकिने बताए।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...